रामेछापको सुकाजोर

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने कार्यमा तल्लिन ई. विक्रम आचार्य (सेतो टिसर्ट) र दिपक घिमिरे(पहेँलो टिसर्ट)

रामेछापको सुकाजोर

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने कार्यमा रामेछाप वाएरलेस नेटवर्कका अध्यक्ष यादव पोखरेल (निलो टिसर्ट) सँगै सरोज सुबेदी (खैरो सर्ट) र ई. विक्रम आचार्य (सेतो टिसर्ट)

रामेछापको सदरमुकाम मन्थली

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने क्रममा सदरमुकाम मन्थली स्थित नेपाली सेनाको ब्यारेको बिचमा टावर राखेपछिको दृश्य

रामेछापको सदरमुकाम मन्थली

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने क्रममा सदरमुकाम मन्थली स्थित नेपाली सेनाको ब्यारेकमा कनेक्सन चेक गर्दै दोरदेव घिमिरे (खैरो टिसर्ट), यादव पोखरेल (ल्यापटप चलाउँदै), दिपक घिमिरे (रातो सर्ट) र ई. बिक्रम आचार्य (सेतो टिसर्ट)

रामेछापको सुकाजोर

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने क्रममा रामेछापको सुकाजोर गाविस स्थित राखिएको टावर

Showing posts with label Hajurko Wireless. Show all posts
Showing posts with label Hajurko Wireless. Show all posts

Sunday, September 11, 2011

Information about Wireless Router


A router is a device that acts as a middleman between two different networks. When data is sent between different locations, the router in-between redirects the data to the appropriate location. It is a device in computer networking that forwards data packets to their appropriate destinations, based upon their addresses. Wireless routers are connected to the network at a certain location, and communicate with the rest of the network wirelessly, through the wireless access points inside them. You will find that wireless technology has made it very simple and easy for people to start their own wireless network in their home, with the help of a wireless router. With the help of an antenna, these routers convert and broadcast signals received via telephone wires, which are then picked up by wireless-enabled devices. These wireless routers are mostly included in wireless broadband packages, and are popular in homes where multiple computers need to be connected to the internet at the same time. In a nutshell, wireless routers provide internet access to wireless-enabled devices, such as computers and laptops.
It is easy to get confused with the variety of wireless routers in the market, as most of them resemble each other in looks and features. But you need to remember that not all routers are created the same, hence their task will slightly differ in every network. It is best to read reviews about various products, and do a bit of comparison shopping before you purchase your wireless router. Here are some common queries regarding Wireless routers.

Saturday, September 10, 2011

रामेछापका गाउँ गाउँमा अब इन्टरनेट सेवा

हजुरको वायरलेस नेटवोर्क रामेछापको आयोजनामा सुचना तथा सञ्चार प्रविधिको सेवाहरुलाई गाउँ सहरमा पुर्‍याई जनतालाई विकासका सुचना र सेवामा पहुँच वृद्धि गर्ने उद्धेश्यले रामेछापको सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ ।

कार्यक्रममा ताररहित इन्टरनेट सेवा सञ्चालन गरिएको बारेमा नेपाल वायरलेसका पएाविधिक संयोजक बिक्रम आचार्यले जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न राजनितिक दलका पाटीप्रतिनिधि सरकारी तथा गैरसरकारी संघसस्थाका कार्यलय प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । इन्टरनेट मार्फ रामेछाप लगाएत छिमिकी जिल्लाहरु सिन्धुली र ओखलढुङगा तथा आसपासका क्षेत्रहरुमा सामाजिक, आर्थिक, शैक्षिक प्रशासनिक तथा प्राविधिक र विभिन्न कामका लागि पर्याप्त क्षमतासहितको निर्धारीत व्याण्डवीथ मार्फ सेवा उपलब्ध भएको बारेमा जानकारुी गराउनुका साथै केही समयभित्रै टेलिमेडिसिन सेवा पनि सञ्चालनमा आउने बताइएको छ ।
Twitter Delicious Facebook Digg Stumbleupon Favorites More