रामेछापको सुकाजोर

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने कार्यमा तल्लिन ई. विक्रम आचार्य (सेतो टिसर्ट) र दिपक घिमिरे(पहेँलो टिसर्ट)

रामेछापको सुकाजोर

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने कार्यमा रामेछाप वाएरलेस नेटवर्कका अध्यक्ष यादव पोखरेल (निलो टिसर्ट) सँगै सरोज सुबेदी (खैरो सर्ट) र ई. विक्रम आचार्य (सेतो टिसर्ट)

रामेछापको सदरमुकाम मन्थली

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने क्रममा सदरमुकाम मन्थली स्थित नेपाली सेनाको ब्यारेको बिचमा टावर राखेपछिको दृश्य

रामेछापको सदरमुकाम मन्थली

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने क्रममा सदरमुकाम मन्थली स्थित नेपाली सेनाको ब्यारेकमा कनेक्सन चेक गर्दै दोरदेव घिमिरे (खैरो टिसर्ट), यादव पोखरेल (ल्यापटप चलाउँदै), दिपक घिमिरे (रातो सर्ट) र ई. बिक्रम आचार्य (सेतो टिसर्ट)

रामेछापको सुकाजोर

रामेछाप जिल्लामै पहिलो पटक वाएरलेस ईन्टरनेट सेवा सञ्चालन गर्ने क्रममा रामेछापको सुकाजोर गाविस स्थित राखिएको टावर

Showing posts with label Computer. Show all posts
Showing posts with label Computer. Show all posts

Tuesday, September 13, 2011

Short cut keys for different application and software


दैनिकजीवनमा कम्प्युटर प्रयोग गर्नुहुने साथीहरुको लागी सजिलो होला भनी केही Shortcut Run command हरु लिएर आएका छौँ । जसको लागि सर्वप्रथम Run Box खोल्नुहोस र आवश्यक सर्टकट टाइप गरी इन्टर Press गर्नुहोस । जस्तैः calculator खोल्नको लागि Run box खोली Calc टाइप गरी इन्टर Press गर्नुहोस ।
Calculator-----------------------------------------calc
Character Map------------------------------charmap
Clipboard Viewer----------------------------clipbrd
Command --------------------------------------cmd
Windows Firewall---------------- --- firewall.cpl
Notepad------------------------------------notepad
Microsoft word-----------------------------winword
Adobe Photoshop----------------- Photoshop.exe
Microsoft Excel--------------------------------excel
Microsoft Wordpad-----------------------Wordpad
Macromedia Flash------------------------------Flash
Add Hardware Wizard------------- hdwwiz.cpl
Add/Remove Programs------------ appwiz.cpl
Automatic Updates--------------- wuaucpl.cpl
Bluetooth Transfer Wizard------------- fsquirt
Time n Date ----------------timedate.cpl
Disk Cleanup Utility---------------------cleanmgr
Disk Defragnment -----------------------------dfrg.msc
Find fast----------------------------------findfast.cpl
Fonts------------------------------------control fonts
Logs You Out Of Windows--------------------logoff
On Screen Keyboard------------------------------osk
Printers Folder------------------------------printers
Regional Settings----------------------------intl.cpl
Scanners and Cameras---------------- -- sticpl.cpl
Shuts Down Windows----------------- -- shutdown
Sounds and Audio----------------------- mmsys.cpl
Microsoft Chat-----------------------------winchat

Saturday, September 10, 2011

10 LAPTOP MAINTENANCE TIPS FOR BETTER LIFE OF LAPTOPS


1. Clean It Right,


The screen is the most expensive component of your laptop. Adequate care must be taken while choosing the cleaning spray. Harsh sprays could turn the screen yellow, and may even cause cracking. Use plain water or vinegar to clean the screen.

2. Placing The Laptop
Hard drives work on the property of magnetic flux, so any electrical field may damage the hard disk and the data on it. Make sure your laptop is at least 13 cm away from any electrical appliance that generates a strong magnetic field – such as a microwave oven.

3. Give It A Breather If you have just shut down your laptop, give it 30 seconds before you start it up again. This ensures that the hard drive has spun down, and is no subjected to sudden switching on and off.

4. Data Backup Always back up your data. Laptops are mobile devices, and are susceptible to breakage. Also, it’s possible that the hard disk simply crashes. Remember, you can never back up too frequently.

5. Laptop Battery Care
The bane of most laptop users is the lack of a really long battery life. There are three main types of laptop

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु


१ माउसको काम कि बोर्डले गर्नुहोस् 
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ । 





२ कम्प्युटरको password बिर्सनु भयो भने 



यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ

कम्प्युटर on गर्नुस्
password Enter गर्ने ठाउँ देख् नु हुनेछ
अब Ctrl+Alt+Delete कि थिच्नुस्
username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्

केही उपयोगी Firefox Addon हरू !


                           

Firefox Addons
नि:शुल्क, सोर्सकोडहरू खुला भएको र छरितो भएकोले मात्रै हैन्, विभिन्न प्रयोजन र आवश्यक कार्यहरू गर्नको लागि हजारौँको सङ्ख्यामा एडअनहरू उपलब्ध रहेकाले फायरफक्स वा Mozilla Firefoxधेरैजसो इन्टरनेट प्रयोगकर्ताका पहिलो चयन हुने गरेको छ। कम्प्युटरमा रहेका धेरैजसो सफ्टवेयरहरूसँग विभिन्न प्रयोजनको लागि ब्राउजरबाटै जोडन सकिने र ठुला-ठुला वा जटिल कार्यलाई सजिलै सम्पादन गर्न मिल्ने गरी बनाइएका फायरफक्सका साँच्चै हजारौँको सङ्ख्यामा एडअनहरू उपलब्ध छन् र मानिसहरू आफ्नो शौक वा कामको आवश्यकता अनुसार चाहिने एडअनहरू आफ्नो कम्प्युटरमा हाल्ने गर्छन् ।

माथि नै भनिसकेँ, शौक र कामको प्रकृति अनुसार सबैले भिन्न-भिन्न एडअनको प्रयोग गर्छन् त्यसैले सबैको चयन फरक फरक हुनसक्छ। आजको पोस्टमा, म , मैले प्रयोग गर्ने र उपयोगी देखेका केही यस्ता एडअनहरूको चर्चा गर्दैछु । केही के.बी. देखीका साइजमा आउने र झन्झट रहित स्थापना गर्न सकिने यी एडअनहरू तपाईँ पनि प्रयोग गर्न सक्नुहुन्छ ।
Adblock Plus वा विज्ञापन अवरोधक: यो मेरो पुरानो प्रिय एडअन हो। सामान्यतया हामी कोही पनि विज्ञापन हेर्नको लागि कुनै साइटमा प्रवेश गर्दैनौ, तर चल्ने, नचल्ने प्राय: सबै साइटमा आजकल विज्ञापनको बाढी नै हुन्छन् । विज्ञापनको भारले एक त पेज कुरूप देखिन्छ भने अर्को कुरा, तीनै विज्ञापनका कारण पेज लोड पनि ढिला हुन्छ। यदि तपाई फायरफक्स प्रयोग गर्नुहुन्छ भने यो झमेलाबाट सजिलै मुक्त हुन सक्नुहुन्छ। यसको लागि यो पेजमा जानुस र "Install Adblock Plus" मा क्लिक गर्नुस वा सिधै यहाँ बाट यसलाई ब्राउजरमा जोडनुस्। यसले सूचना वा मनोरञ्जनको लागि कुनै पनि साइट खोल्दा, त्यसमा भएका अनावश्यक, पप-अप, फ्ल्यास, वा गुगल एड आदि विज्ञापनलाई निष्क्रिय बनाइदिन्छ र तपाईँले हेर्ने पेज सफा र छरितो देखिन्छ ।
Twitter Delicious Facebook Digg Stumbleupon Favorites More